स्वावलम्बन लघुवित्तको संचालकमा श्रेष्ठ नियुक्त

आइतबार, ०२ मंसिर २०८१, १२ : २४

काठमाडौँ - स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संचालकमा रविन कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालकको जिम्मेवारी दिएको हो । संस्थाको २३औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो ।


 

आइतबार, ०२ मंसिर २०८१, १२ : २४

प्रतिक्रिया