काठमाडौँ- हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औँ वार्षिक साधारण सभा बोलाएको छ ।
संस्थाको मंसिर ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले मंसिर २७ गते बागेगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर, काठमाडौँमा सभा गर्ने निर्णय गरेको हो ।
त्यसै अन्य लघुवित्तसँग गाभ्नेरगाभिने वा प्राप्ति गर्न संस्थाको चल–अचल सम्पत्ति र दायित्व तथा कारोबार मूल्यांकन गर्न मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रम तोक्ने तथा सोसम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाबाट पारित हुने छ ।
प्रतिक्रिया