काठमाडौँ- मनाङ ङिस्याङ–१ ढुकुर पोखरीबाट देखिएको अन्नपूर्ण दोस्रो हिमालको हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै । सेता हिमालले पर्यटकलाई लोभ्याउने ठाउँमा जलवायु परिवर्तनको असरले निरास बनाउन थालेको छ ।
प्रतिक्रिया