सम्पदा लघुवित्तको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त

मंगलबार, ११ मंसिर २०८१, ११ : ५९

काठमाडौं - सम्पदा लघुुवित्त वित्तीय संस्था लिमिटडले कम्पनी सचिवको जिम्मवारी संस्थाका नायव महाप्रबन्धक पवन कुमार श्रेष्ठलाई प्रदान गरेको छ ।

कम्पनी सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकको निर्णयले श्रेष्ठलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरेको हो ।

मंगलबार, ११ मंसिर २०८१, ११ : ५९

प्रतिक्रिया