काठमाडौं - सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकी कम्पनी सचिव प्रतिमा आचार्यले आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।
उनले आफ्नो व्यक्तिगत कारण देखाई कम्पनी सचिव पदबाट राजीनामा दिएकी हुन्। कम्पनी सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकको निर्णयले कम्पनी सचिव प्रतिमा आचार्यले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया