पर्यटकीय क्षेत्र तिम्बुङ पोखरी (तस्बिर)

विहीबार, १३ मंसिर २०८१, १४ : ५९

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र तिम्बुङ पोखरी । धार्मिक रुपमा महत्वपूर्ण र प्राकृतिक सुन्दरताले भरिपूर्ण तिम्बुङ पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्दै गएको स्थानीयवासी बताउँछन् । 

विहीबार, १३ मंसिर २०८१, १४ : ५९

प्रतिक्रिया