निर्धन उत्थान लघुवित्तले लाभांश नबाँड्ने

आइतबार, १६ मंसिर २०८१, ११ : २२

काठमाडौं- निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ ।

 कम्पनीले आर्थिक वर्ष २०८० र८१ मा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको आर्थिक विवरणहरू संस्थाको वार्षिक साधारण सभा प्रयोजनार्थ राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको छ । 

कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

आइतबार, १६ मंसिर २०८१, ११ : २२

प्रतिक्रिया