उपत्यकाका यी ६ स्थानमा आज विद्युत प्रसारण बन्द हुने

मंगलबार, १८ मंसिर २०८१, ०९ : २६

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले आज काठमाडौं उपत्यकाका यी ६ स्थानमा विद्युत लाइन नहुने बताएको छ ।

 आज जारी गरेको सूचनामा प्राधिकरणले कुलेश्वर वितरण केन्द्र अन्तरततका ६ स्थानमा विद्युत प्रसारण बन्द गर्ने जनाएको छ । उक्त स्थानमा विद्युत तार भूमिगत गर्ने भएकाले लाइन अवरुद्ध हुने जनाएको छ । 

मंगलबार, १८ मंसिर २०८१, ०९ : २६

प्रतिक्रिया