बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलबार, १८ मंसिर २०८१, १० : ५०

काठमाडौँ- मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १ हजारले बढेको हो ।

हिजो १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ ३० रुपैयाँले बढेर १८ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार, १८ मंसिर २०८१, १० : ५०

प्रतिक्रिया