धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने

सोमबार, ०१ पुस २०८१, १० : ५३

काठमाडौं- धौलागिरी लघुवित्तले गत लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन ।

सोमबार, ०१ पुस २०८१, १० : ५३

प्रतिक्रिया