नाडेप लघुवित्तको सीईओमा अर्याल नियुक्त

सोमबार, ०१ पुस २०८१, १२ : १८

काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन् ।

कम्पनीको मंसिर २८ गते दिउसो बसेको सञ्चालक समितिको २११औं बैठकको निर्णय अनुसार सीईओमा अर्याल नियुक्त भएका हुन् । अर्याल माघ ३ देखि लागु हुने गरी ४ वर्षको लागि सीईओमा नियुक्त भएका हुन् । 

सोमबार, ०१ पुस २०८१, १२ : १८

प्रतिक्रिया