आज सुनको मूल्य स्थिर

मंगलबार, ०९ पुस २०८१, १० : ५४

काठमाडौं- नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १८ सय ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १ हजार ७९५ रुपैयाँमा किनबेच भएको थियो।

मंगलबार, ०९ पुस २०८१, १० : ५४

प्रतिक्रिया