५ महिनामा ४३ करोड बराबरको पेन्सिल आयात

बुधबार, १० पुस २०८१, १५ : ५२

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा ४३ करोड बराबरको कलम आयात भएको छ भने १७ करोड बराबरको सिसाकलम (पेन्सिल) आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ४३ करोड ६६ लाख ७२ हजार रुपैयाँको १९ करोड १ लाख ५१ हजार ८०१ वटा कलम आयात भएको छ । 

यसैगरी १७ करोड  ५४ लाख ११ हजार रुपैयाँ बराबरको ३ करोड २४ लाख ८७ हजार ९१० वटा सिसाकलम आयात भएको उल्लेख छ । 

बुधबार, १० पुस २०८१, १५ : ५२

प्रतिक्रिया