काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भईरहेको छ।
प्रतिक्रिया