फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा क्षेत्री र खतिवडा निर्वाचित

आइतबार, १४ पुस २०८१, १० : १८

काठमाडौं- फर्स्ट माइक्रोफाइनान्समा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुस ११ गते सम्पन्न १५औं वार्षिक साधारणसभाबाट युवराज क्षेत्री र खेम प्रसाद खतिवडा सर्वसाधारण शेयरधनीको तर्फबाट निर्विरोध निर्वाचित भएका हुन् ।

आइतबार, १४ पुस २०८१, १० : १८

प्रतिक्रिया