काठमाडौं - नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएको छ ।
निगमले मंगलबार पेट्रोलको प्रतिलिटर १ र डिजेलको प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो । बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुनेछ ।
प्रतिक्रिया