शहर कस्तो हुनुपर्छ ? हेरौं रवीन्द्र मिश्रको संस्मरण

विहीबार, १८ पुस २०८१, १४ : ५८

काठमाडौं- मानव समाजको विकासमा शहरीकरणको ठूलो महत्व छ । शहर होस् वा गाउँ वस्ती विकासको योजनावद्ध प्रक्रियाले नै मानव बसोबासको सुन्दरता देखाउँछ । अहिले विभिन्न मुलुकमा शहरीकरणको प्रक्रिया तीब्र रुपले अघि बढेको पाइन्छ । व्यवस्थित शहर निर्माण आज विश्वकै प्रवृत्ति हो । यसकै लागि विभिन्न देशमा शहरी विकास मन्त्रालयको स्थापना गरिएको छ । सन्तुलित विकास र बसाइसराईलाई थप व्यवस्थित गर्नको लागि शहरीकरण पनि वैज्ञानिक ढंगले अघि बढेको हुनुपर्दछ । 
विकासोन्मुख मुलुकहरुले अव्यवस्थित शहरीकरणको ठ्रूलो समस्या भोगीरहेका छन् । शहरीकरण ठीक तरिकाले हुनु सकेन भने मानव वस्तीहरु बस्न लायक हसने छैनन् । यसै सन्दर्भमा पूर्व पत्रकार तथा राजनीतिज्ञ रवीन्द्र मिश्रको अनुभव उपयोगी हुने ठानेर यहाँ प्रस्तुत गरिएको छ ।    

विहीबार, १८ पुस २०८१, १४ : ५८

प्रतिक्रिया