आज याे राशिलाई आर्थिक जोखिम लिने समय होइन, यी राशिहरुले के गर्नुपर्ला ?

शनिबार, २० पुस २०८१, ०५ : १३

काठमाडाैं- आज २०८१ पाैष २० गते शनिबार (४ जनवरी, २०२५) । पाैष शुक्लपक्ष, पञ्चमी २३:०२ सम्म, तत्पश्चात् षष्ठी । नक्षत्र: शतभिषा २२:५० सम्म, तत्पश्चात् पूर्वभाद्रपदा । चन्द्रराशि: कुम्भ । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छ : 

rasifal 9-20f

शनिबार, २० पुस २०८१, ०५ : १३

प्रतिक्रिया