उपाध्यक्षले गरिन् सरकारी गाडी तोडफोड

आइतबार, २१ पुस २०८१, १५ : ५९

काठमाडौं - सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आक्रोशित भई आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन् । 

कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिकाको बा. २ झ ३६४३ नम्बरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन् ।  उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका थिए । 

आइतबार, २१ पुस २०८१, १५ : ५९

प्रतिक्रिया