काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
प्रतिवेदनमा पार्टीको नयाँ राजनीतिक दिशा, एमाले र नेपाली कांग्रेसको गठबन्धनको आवश्यकता र अवसर र गठबन्धन सरकारपछिका ६ महिनामा भएका प्रमुख घटनाहरूको समीक्षा गरिएको छ।
प्रतिक्रिया