सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

सोमबार, २२ पुस २०८१, १० : ४२

काठमाडौं-  नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा एक हजार ५०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ५२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै आज चाँदी पनि स्थिर रहदै तोलामा एक हजार ८१० रुपैयाँमा किनबेच भइरहेको छ ।

सोमबार, २२ पुस २०८१, १० : ४२

प्रतिक्रिया