बढ्यो सार्वजनिक यातायातको भाडा, नयाँ भाडादर कति ?

सोमबार, २२ पुस २०८१, १७ : ०४

काठमाडौं - सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । 

यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा दर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ। 

यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।

 

 

 

सोमबार, २२ पुस २०८१, १७ : ०४

प्रतिक्रिया