सुनको मूल्य बढ्यो, चाँदीको कति ?

बुधबार, २४ पुस २०८१, १० : ३६

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० ले बढेर एक लाख ५२ हजार ५०० कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ३० मा कारोबार भइरहेको छ ।

बुधबार, २४ पुस २०८१, १० : ३६

प्रतिक्रिया