यी हुन् यस वर्ष सर्वाधिक लाभांश दिने लघुवित्तहरु

शुक्रबार, २६ पुस २०८१, १५ : ४९

काठमाडौं - आर्थिक वर्ष २०८०\८१ को लागि हालसम्म १५ वटा लघुवित्त संस्थाहरुको लाभांश प्रस्ताव १० प्रतिशत भन्दा बढी रहेको छ ।

यस वर्ष कुल १५ वटा लघुवित्त कम्पनीहरुको १० प्रतिशतमाथि लाभांश रहेको छ । जसमा आत्मनिर्भर, नेष्डो समृद्ध, मिथिला, छिमेक, स्वावलम्बन, आशा, गुराँस र नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश रहेका छन् ।

त्यस्तै, जीवन विकास, साना किसान र सपोर्ट माइक्रोफाइनान्सको १४ प्रतिशतबढी लाभांश रहेको छ।

image

 
शुक्रबार, २६ पुस २०८१, १५ : ४९

प्रतिक्रिया