लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

शनिबार, २७ पुस २०८१, १२ : ०३

काठमाडौं - लमजुङ जिल्ला केन्द्रबिन्दु भएर शनिवार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको तीव्रता ३।६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाई छ ।

शनिबार, २७ पुस २०८१, १२ : ०३

प्रतिक्रिया