बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार, २९ पुस २०८१, १० : ५०

काठमाडौं- नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार हिजो प्रतितोला १ लाख ५५ हजार  ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 यस्तै, सोमबार चाँदीको भने मूल्य स्थिर रहेको छ । आइतबार १ हजार ८६०  रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।  

सोमबार, २९ पुस २०८१, १० : ५०

प्रतिक्रिया