इन्फिनिटी लघुवित्तको सञ्चालकमा विष्ट नियुक्त

सोमबार, २९ पुस २०८१, १२ : १४

काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा नेहा विष्टलाई नियुक्त गरिएको छ ।

बुढानीलकण्ठ–९ काठमाडौंमा ठेगाना भएकी विष्ट पेशाले डाक्टर हुन् । कम्पनी सञ्चालक समितिको पुष २८ गते बसेको ११२औं बैठकको निर्णयले संस्थापक सेयरधनीको तर्फबाट विष्टलाई सञ्चालक पदमा नियुक्त गरिएको हो ।

Capture

 
सोमबार, २९ पुस २०८१, १२ : १४

प्रतिक्रिया