काठमाडाैं- आज २०८१ माघ १ गते मंगलबार (१४ जनवरी, २०२५) । माघ कृष्णपक्ष, प्रतिपदा २७:३९ सम्म, तत्पश्चात् द्वितीया । नक्षत्र: पुनर्वसु १०:५१ सम्म, तत्पश्चात् तिष्य । चन्द्रराशि: कर्कट । अयन: दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छ :
प्रतिक्रिया