काठमाडौं - सरकारले आज माघ १ गते देशभर सार्वजनिक बिदा दिएको छ ।
सरकारले थारु समुदायको माघी पर्वको अवसरमा आज मंगलबार देशभर बिदा दिएको हो । यसर्थ, आज दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
प्रतिक्रिया