काठमाडौं - लोकसेवा आयोगले सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले मंगलबार न्याय सेवातर्फको सरकारी वकिल, कानुन र न्यायका समूहका सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
प्रतिक्रिया