दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ

बुधबार, ०२ माघ २०८१, १० : ०२

काठमाडौं- दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ परेका छन् । बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युल पहिलो व्यक्ति हुन् । उनीमाथि लागेको महाअभियोगको अहिले छानबिन जारी रहेको छ ।

बुधबार, ०२ माघ २०८१, १० : ०२

प्रतिक्रिया