आशिका तामाङ पक्राउ

बुधबार, ०२ माघ २०८१, १५ : ००

काठमाडौं । अभिनेत्री तथा अभियान्ता आशिका तामाङ पक्राउ परेकी छिन् । प्रहरीले उनलाई अभद्र व्यवहार सम्बन्धी आरोपमा पक्राउ गरिएको जनाएको छ।

उनलाई स्वयम्भूबाट काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।  थप अनुसन्धानको लागि उनलाई गौशाला प्रहरी वृत्तमा पठाइएको छ ।

बुधबार, ०२ माघ २०८१, १५ : ००

प्रतिक्रिया