काठमाडौं- पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर बढी रहेको छ । सुन आज एकैदिन तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि प्रतितोला एक हजार ८९० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया