राप्ती हाइड्रोको अध्यक्षमा पाण्डे नियुक्त

मंगलबार, ०८ माघ २०८१, १२ : ०१

काठमाडौं - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको अध्यक्षमा सुशील कुमार पाण्डेलाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको माघ ७ गते दिउँसो ४ बजे बसेको बैठकले अध्यक्षमा पाण्डेलाई नियुक्त गरेको हो ।

 
मंगलबार, ०८ माघ २०८१, १२ : ०१

प्रतिक्रिया