पर्वत केन्द्रबिन्दु भएर भूकम्प

शुक्रबार, ११ माघ २०८१, २० : ३०

काठमाडौं- पर्वत केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्प पर्वतसहित आसपासका जिल्लामा सामान्य महसुस भएको थियो ।

शुक्रबार, ११ माघ २०८१, २० : ३०

प्रतिक्रिया