काठमाडौं - चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्बको पाम तेल आयात भएको छ भने १ अर्बको पाम तेल निर्यात भएको छ ।
२०८१\८२ को साउन देखी पुस मसान्तसम्म १ अर्बको पाम तेल आयात भएको ले जनाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ४१ करोड २६ लाख ६० हजार रुपैयाँको २३४२२२७९ लिटर आयात भएको छ । सो तेल आयात हुँदा ९४ करोड ७२ लाख ५८ हजार रुपैयाँ राजस्व सकंलन भएको विभागले जनाएको छ ।
सो अवधिमा १ अर्ब १३ करोड रुपैयाँ बढीको पाम तेल भारतमा निर्यात भएको छ । १ अर्ब १३ करोड ६० लाख ६१ हजार रुपैयाँ बराबरको ६५२१९८४ लिटर पाम तेल निर्यात भएको विभागले जनाएको छ ।
प्रतिक्रिया