विदेशी मुद्राको विनिमयदर

युएई दिराम एकको ३७ रुपैयाँ ४७  पैसा, अन्य मुद्राकाे मूल्य कति ?

आइतबार, १३ माघ २०८१, ०७ : ३०

काठमाडाैं- नेपाल राष्ट्र बैंकले आइबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो, युके, अष्ट्रेलियन डलर, क्यानेडियन, सिङ्गापुर डलरको मुल्य स्थिर रहेको छ ।  

निर्धारित विनिमयदर अनुसार  अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ १७ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ ६१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैया ७२ पैसा  कायम  भएको छ । युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७  पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 137.64 138.24
EUR  (European Euro) 1 144.36 144.99
GBP  (UK Pound Sterling) 1 170.94 171.68
CHF  (Swiss Franc) 1 152.04 152.70
AUD  (Australian Dollar) 1 86.95 87.33
CAD  (Canadian Dollar) 1 96.04 96.46
SGD  (Singapore Dollar) 1 102.17 102.61
JPY  (Japanese Yen) 10 8.83 8.86
CNY  (Chinese Yuan) 1 19.00 19.08
SAR  (Saudi Arabian Riyal) 1 36.69 36.85
QAR  (Qatari Riyal) 1 37.75 37.92
THB  (Thai Baht) 1 4.09 4.11
AED  (UAE Dirham) 1 37.47 37.64
MYR  (Malaysian Ringgit) 1 31.44 31.58
KRW  (South Korean Won) 100 9.61 9.65
SEK  (Swedish Kroner) 1 12.61 12.66
DKK  (Danish Kroner) 1 19.35 19.43
HKD  (Hong Kong Dollar) 1 17.67 17.75
KWD  (Kuwaity Dinar) 1 446.80 448.75
BHD  (Bahrain Dinar) 1 365.13 366.72
OMR  (Omani Rial) 1 357.59 359.15
आइतबार, १३ माघ २०८१, ०७ : ३०

प्रतिक्रिया