काठमाडौं - समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा सन्तोषी महतो नियुक्त भएका छन् ।
उनको नेतृत्वले व्यावसायिक सफलता प्राप्त गर्ने कुरामा संस्थाले विश्वास गरेको छ । कम्पनी सञ्चालक समितिको माघ १२ गते बसेको बैठकको निर्णयले महतोलाई अध्यक्षमा नियुक्त गरेको हो । उनी वित्तीय क्षेत्रको लामो अनुभव भएका व्यक्ति हुन् ।
प्रतिक्रिया