माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

आइतबार, २० माघ २०८१, ११ : ०२

काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ ।

बैठक प्रचण्ड निवास खुमलटारमा बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, उमेरहदका कारण संगठनबाट बिदा भएका विद्यार्थी नेताहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने अभियानलगायत समसामयिक विषयमा छलफल हुनेछ ।
 

आइतबार, २० माघ २०८१, ११ : ०२

प्रतिक्रिया