काठमाडौं- नेपाल वेयरहाउजीङ कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार शर्मा नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकको निर्णयले शर्मालाई आगामी एक वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
प्रतिक्रिया