काठमाडौं - गण्डकी प्रदेशमा मंगलबार (भोली) सार्वजनिक बिदा हुने भएको छ ।
स्थापना दिवसको अवसरमा सरकारले माघ २२ गते मंगलबार गण्डकी प्रदेशमा बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रतिक्रिया