काठमाडौं- रक्षामन्त्रीको गाडीले काठमाडौंको माइतीघरमा एउटा मोटरसाइकललाई ठक्कर दिएको छ । रक्षामन्त्री मानवीर राई चढेको गाडीले पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मन्त्रीको गाडीले एउटा मोटरसाइकललाई सामान्य ठक्कर दिएको हो।
गाडीले मोटरसाइकललाई सामान्य ठक्कर दिदाँ मोटरसाइकलको लुकिङ् ग्लास फुटेको छ भने चालकलाई कुनै चोटपटक लागेको छैन ।
प्रतिक्रिया