काठमाडौं - स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण राज चौधरीलाई नियुक्त गरिएको छ ।
उनलाई कम्पनीले फागुन १ गतेदेखि लागु हुने गरी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बिहान ९ः३० बजे बसेको १०१ औं बैठकको निर्णयले चौधरीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
प्रतिक्रिया