थाइल्याण्डका राजदूत वलीलाई लाओको पनि जिम्मेवारी

मंगलबार, २९ माघ २०८१, १२ : ४२

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।


मंगलबार, २९ माघ २०८१, १२ : ४२

प्रतिक्रिया