काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले बालुवाटारमा आफ्नो कार्यालय स्थापनाका लागि जग्गा खरिद गर्ने निर्णय गरेको छ।
लघुवित्तले कर्पोरेट बिल्डिङ। बनाउनका लागि काठमाडौंको बालुवाटारमा १ रोपनी ११ आना ० पैसा २ दाम बराबरको जग्गा खरिद गर्न लागेको हो।
कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।
प्रतिक्रिया