काठमाडौं - जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरीक्षक (सई)मृत अवस्थामा फेला परेका छन् ।
ब्यारेकमा झृुण्डिएको अवस्थामा सई धनराज खतिवडा मृत भेटिएका हुन् । डोरीको पासो लागेर झुण्डिएको अवस्थामा खतिवडा मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनी भोजपुरका स्थानीय हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया