काठमाडौं - एनएमबि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् ।
संस्थाको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ४ गतेदेखि लागू हुने गरी घिमिरेलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया