काठमाडौंमा भूकम्पको धक्का महशुस

शुक्रबार, १६ फागुन २०८१, ०३ : ०६

काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ ।

राती २ बजेर ५१ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किएका छन् ।

बिहान २:५१ बजे सिन्धुपाल्चोकको भैरव कुण्ड वरिपरि केन्द्रबिन्दु रहेको ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

शुक्रबार, १६ फागुन २०८१, ०३ : ०६

प्रतिक्रिया