काठमाडौं - नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षिया श्रेष्ठको आज बिहान उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको हो ।
शारदा नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । २०६१ साल वैशाखमा सर्वोच्च प्रवेश गरेकी शारदा ०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिइन ।
प्रतिक्रिया