रौतहटको माधवनारायण नगरपालिका वडाध्यक्ष मुखियाको निधन

शनिबार, १७ फागुन २०८१, १० : ३७

काठमाडौं - रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । 

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए। 

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०बाट उनी निर्वाचित भएका थिए 

 
शनिबार, १७ फागुन २०८१, १० : ३७

प्रतिक्रिया